१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

१५ असार, काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । शुक्रबार प्रहरी वृत बानेश्वरको टोलीले  रौनियारलाई बानेश्वरबाट पक्राउ गरेको हो।

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो। सोही उजुरीका आधारमा रौनियारलाई पक्राउ गरिएको हाे ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १७:४९