२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

साेमबार यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी

११ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अकंले बढेर २१२९.४२ बिन्दुमा बन्द भएको छ । आज २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोठ २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्लरी, आइजीआई पु्रडेन्सियल, नेपाल लाइफ, नागरिक लगानी कोष, सूर्या ज्योति लाइफ, एभरेष्ट बैंक , एशियन लाइफ र एनआईसी एशियाको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : June 26, 2023 at 3:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/