११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

१ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्दै दिव्यश्वरी हाईड्रोपावर

११ असार, काठमाडाैं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। असार १० गते आइतबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हाे ।

कम्पनीले अब विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतीका लागि आगामी साधारण सभामा प्रस्ताप पेस गर्ने छ।

प्रकाशित मिति : June 26, 2023 at 10:29 am