१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पर्यटक बोकेको बलेरो भीरबाट खस्यो

७ कात्तिक, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका गोरुचौरमा पर्यटक बोकेको बलेरो भीरबाट खसेको छ । पर्यटक बोकेको ग १ य १०९७ वोलेरो गाडी भीरबाट खसेको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइँदै गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिएका छन । उनले रारादेखि पर्यटक बोकेर फिर्ता हुँदै गरेको बलेरो गाडी दर्घुटनामा परेको बताए ।

प्रकाशित मिति : 18:50