१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

यी हुन् आइतबार सर्वाधिक काराेबार हुने कम्पनी

३ असार, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा उछाल आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.२६ अकंले बढेर २०९४.३३ बिन्दुमा बन्द भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कमपनीकाे यस दिन ३५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।त्यस्तै, आइजीआई पु्रडेन्सियल, सोल्टी होटल, नेपाल लाइफ,नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, सिआईटी, अपर तामाकोशी, ग्रामीण विकास लघुवित्त र सूर्या ज्योति लाइफको शेयर सर्वाधिक कारोबार भएको छ।

 

 

 

प्रकाशित मिति : June 18, 2023 at 3:12 pm