२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमाले संगठन विभाग प्रमुखकाे जिम्मेवारी काशिनाथ अधिकारीलाई

१९ जेठ, काठमाडाैं । नेकपा एमालेले संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेकाे सचिवालय बैठकले अधिकारीलाई उक्त जिम्मेवारी दिएकाे हाे । यसअघि संगठन विभाग प्रमुख खगराज अधिकारी रहेका थिए । वागमती इन्चार्ज रहेका अधिकारीलाई संगठनको जिम्मा दिइएको हो ।

प्रकाशित मिति : June 2, 2023 at 7:30 pm