१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

१८ जेठ, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ३८.८३ अंकले बढेर १८४९.७९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९९ अंकले बढेर १८५०.७९ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा १० स्टकको २ लाख ८७ हजार ६०० रुपैयाँ बराबरको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 1, 2023 at 11:10 am