२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

१४ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८३ अंकले बढेर १९६०.९५ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा १२ स्टकको ३ लाख ८० हजार ८६० रुपैयाँ बराबरको १ हजार ३११ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 28, 2023 at 11:06 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/