१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

१४ जेठ, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति : 11:01