२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

९ जेठ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ८.११ अंकले बढेर १८९१.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०५ अंकले बढेर १८९१.३७ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५ स्टकको ६६ हजार २३६ रुपैयाँ बराबरको २१० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 23, 2023 at 11:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/