२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

७ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३६ अंकले बढेर १८७८.६८ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ९ स्टकको २ लाख ७५ हजार ६९४ रुपैयाँबराबरको ६५५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 21, 2023 at 11:01 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/