५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४६ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ४३ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५२ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा पुगेको छ ।

कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ,०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको छ । त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०९:२३