२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

लामो दूरीको गाडी भाडा घट्यो , अब कुन रुटमा कति लाग्छ ? (सूचीसहित)

२ जेठ, काठमाडाैं । सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडादर घटाएकाे छ । डिजेल र मट्टीतेलमा मूल्य घटेलगत्तै सरकारले आज जेठ ३ गतेदेखि नै लागू हुने गरी भाडादर घटाएको हाे ।

डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै  नयाँ भाडादर सार्वजनिक गरेको हो। विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । दुई वा दुईभन्दा बढीप्रदेश भएर सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा ९.८८ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १०:३४