१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

प्रि ओपन सेसनमा २.२२ अंकले बढ्यो नेप्से

३१ वैशाख, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२२ अंकले बढेर १८४०.८२ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ११ स्टकको ५ लाख ४८ हजार ४०६ रुपैयाँ बराबरको ८५० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 14, 2023 at 11:04 am