२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतकाे अनुमति

२७ वैशाख, काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतले अनुमती दिएकाे छ ।  नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँणलाई बुधबार विहान पक्राउ गरेको थियो । प्रहरीले खाँणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : May 10, 2023 at 4:39 pm