१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

कान्तिपुर पब्लिकेसन र रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधन

२८ असोज, काठमाडाैँ । कान्तिपुर पब्लिकेसन र रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष  हेमराज ज्ञवालीको निधन भएको छ । ज्ञवालीकाे शनिबार साँझ ७९ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ। ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचार क्रममा निधन भएको नेपाल  रिपब्लिक मिडियाले जनाएको छ।

चिकित्सकका अनुसार ज्ञवालीलाई माइल्ड अट्याक भएको हो । निजी क्षेत्रबाट पत्रकारिता विकासमा महत्वपूर्ण भूमिका खेलेका ज्ञवाली विसं १९९५ चैत रामनवमीका दिन गुल्मीमा जन्मिएका थिए । ज्ञवालीका श्रीमती र तीन छोरा छन्।

प्रकाशित मिति : October 14, 2018 at 7:23 am