१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

२४ वैशाख, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६८ अंकले बढेर १८७०.४१ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ४ स्टकको ७४ हजार ६३३ रुपैयाँ ७५ पैसा बराबरको ५२५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 7, 2023 at 11:14 am