२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप बुटवलबाट पक्राउ

२० वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै मानवतस्करीमा लागेकको अभियोगमा प्रहरीले बुधबार बिहानमात्रै सन्दीपको विरूद्धमा पक्राउ पुर्जी जारी गरेको थियो ।

बुधबार राति बुटबलबाट प्रहरीले सन्दीपलाई पक्राउ गरेको छ । टोपबहादुर भने गृह जिल्ला अर्घाखाँचीमा रहेका छन । उनको विरूद्धमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : May 3, 2023 at 10:30 pm