२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

वीर अस्पतालमा पर्खाल भत्किँदा चार जना घाइते

१७ वैशाख, काठमाडौं । वीर अस्पतालको छलको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । लगातारको वर्षाको कारण पुरानो भवनमाथिको छलको पर्खाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका हुन् ।

पर्खालबाट केही ईंट्टा खसेर तल कोरिडोरमा रहेका बिरामीका कुरुवालाइ लागे पनि गम्भीर चोट भने नलागेको अस्पताल स्रोतले जनाएकाे छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १५:०८