२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से, ६३ हजारकाे काराेबार

१३ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा १० स्टकको ६३ हजार ६९ रुपैयाँ बराबरको ३०३ कित्ता सेयर खरिदबिक्री भएको छ। प्रि ओपन सेसनमा ९ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।

प्रकाशित मिति : April 26, 2023 at 10:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/