३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

तपाईंकाे खातामा आयो त एक कम्पनीको २.४० प्रतिशत बोनस ?

१० वैशाख, काठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुको डिम्याट खातामा लाभांश जम्मा गरिदिएको छ ।

कम्पनीले गत पुस २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित भएको २.४० प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।

हालसम्म भौतिक रुपमा सेयर धारण नगरेका सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण भएपश्चात् स्वतः सम्बन्धीत हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : April 23, 2023 at 12:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/