११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

एनआरएनए अष्ट्रेलियाले विश्वभरिबाट चार नेपालीहरुलाई अवार्ड दिदै,मनोनयनका लागि सबैलाई खुल्ला

एडिलेड गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले विभिन्न चार विधामा योगदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्वहरुलाई यस वर्षबाट अन्तर्राष्ट्रियएवार्ड प्रदान गर्ने भएको

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले खेलकुद, कला, शिक्षा, सामाजिक सेवा, क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाईमनोनयन गर्न सार्वजनिक अपिल गरेको छन्

विश्व भरिवाट मनोनयनबाट आएका नामहरुलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंग, उपाध्यक्षहरु विष्णु चापागाईं, रेनुका लामा, दिपक बस्नेत हरि खड्का सम्मिलित टोलीले मूल्यांकन गर्ने भएको कमिटीको सल्लाहकारमा एनआरएन अष्ट्रेलियाकापूर्वअध्यक्ष केशव कँडेल रहेका छन्

गुरुङले २१ अप्रिल सम्ममा आएका नामावलीमध्येबाट छनोट कमिटीले २२ अप्रिलमा विजेताहरुको घोषणा बताए नेपाल, अष्ट्रेलियालगायत विश्व भरिबाट कला, शिक्षा, सामाजिक सेवा, खेलकुद क्षेत्रमा योगदान गर्नेहरु मध्येबाट तोकिएको आधारमा छनोट गर्ने बताउदैविजेतालाई ट्रफी, प्रमाणपत्रका साथै जनही एक लाख रुपैयाँ दिने पनि गुरुङले जनाएका छन् उनले विजेताहरुको घोषणा २२अप्रिलमा गर्ने एनआरएनए अष्ट्रेलियाको साधारण सभामा पुरस्कार हस्तान्तरण गर्ने बताए

मनोनयनका लागि लिंकCLICK HERE >>

प्रकाशित मिति : April 16, 2023 at 6:42 pm