अबतरणको क्रममा त्रिभुवन अन्तराष्टिय विमानस्थलमा आगलागी भएको विमानमा २० को मृत्यू
२८ फागुन, काठमाण्डौं । अबतरणको क्रममा त्रिभुवन अन्तराष्टिय विमानस्थलमा आगलागीभएको बिमानमा २० जनाको मृत्यु भएको छ ।
४ चालक दलसहित ६७ यात्रु बोकेको बिमानमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा आएको छ ।

यात्रु उद्धार गर्नेक्रम जारी छ ।अहिले सम्म १७ जनाको उदार भैसकेको छ भने घाइते हरुलाई उपचारकालागी के एम सी र नर्भीक अस्पतालमा लगीयको छ । मृत्यू हुनेमा एक जना काे पाइलट पनि रहेको जानकारी आएको छ ।
प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १६:०१












