२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

अबतरणको क्रममा त्रिभुवन अन्तराष्टिय विमानस्थलमा युएस बंगलाको विमानमा आगलागी

२८ फागुन, काठमाण्डौं । काठमाण्डौंको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा युएस बंगालको विमान अबतरणको क्रममा आगलागी भएको छ ।


प्रत्यक्ष दर्शीका अनुसार विमान अनियन्त्रित हुँदा विमानमा आगलागी भएको हो । विमान दुर्घटना भएपछि उडान तथा अबतरण रोकिएको छ ।बाँकि बिबरण आउन बाँकि छ ।

प्रकाशित मिति : March 12, 2018 at 3:18 pm