१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

२६ चैत, काठमाडौं । बालिका जबरजस्ति करणी गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध मुद्दाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायधिस शंकरराज बरालको इजलासमा परेको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतवार उनको मुद्दाको पेशी तोकिएको छ । गोला प्रथाबाट मुद्दाको इजलास चयन गरिएको हो । मुद्दाको पेशी तेस्रो नम्वरमै तोकिएको हुँदा आइतवार नै सुनुवाई हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १२:०५