१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

२६ चैत, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन अर्थात गत बिहीबार ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६८ अंकले बढेर १८६७.४७ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ४ स्टकको ३४ हजार ३५४ रुपैयाँ बराबरको १३० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 9, 2023 at 11:04 am