१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

२३ चैत, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ८.२८ अकंले घटेर १८६६.७८ बिन्दुमा बन्द भएको छ ।

सेयर बजार झिनो अंकले घटेसँगै आज सामलिङ पावरको सेयर मूूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, खप्तड लघुवित्त, सानिमा ग्रोथ फण्ड, आदर्श लघुवित्त, लक्ष्मी लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : April 6, 2023 at 3:23 pm