२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

२० चैत, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २० अंकले घटेर १८८८.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०६ अंकले बढेर १८८८.६१ विन्दुमा पुगेको छ।

साेमबार प्रि ओपन सेसनमा ३ स्टकको ९ हजार ३४५ रुपैयाँ बराबरको १२० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 3, 2023 at 10:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/