२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

१९ चैत, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन अर्थात गत बिहीबार १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९४ अंकले बढेर १९१०.४९ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ११ स्टकको ७ लाख १४ हजार ३५ रुपैयाँ ८० पैसा बराबरको ६९१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 2, 2023 at 10:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/