५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

शिक्षामन्त्रालय लिएर जसपाबाट अशोक राई सरकारमा जाने

१७ चैत, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) ले अशोक राईलाई सरकारमा पठाउने भएको छ । जसपाले राईलाइ शिक्षा मन्त्रालय लिएर सरकारमा पठाउने निश्चित भएको जनाइएकाे छ ।

सरकारमा जान जसपाबाट राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत आकांक्षी छन् । तर, अहिलेसम्म दोस्रो व्यक्तिको नाम भने टुंगिएको छैन् ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जसपाले शिक्षा र वनमन्त्रालय पाएको छ ।

प्रकाशित मिति : 13:22