२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नेप्सेमा थप ४४ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत

१६ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज एक कम्पनीकाे बाेनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज रिडी पावर कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

गत आर्थिक वर्षका लागि रिडी पावरले चुक्तापुँजीको ४० प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको थियो। साेही बाेनस सेयर आज नेप्सेमा सूचीकृत भएको हाे ।

प्रकाशित मिति : March 30, 2023 at 3:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/