२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

१६ चैत, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १.०२ अंकले बढेर १९१९.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५८ अंकले बढेर १९२०.०१ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको ३ लाख ४४ हजार १४३ रुपैयाँ २५ पैसा बराबरको ६९१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : March 30, 2023 at 11:02 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/