नेप्सेमा थप ४ कम्पनीकाे बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनको कति ?
१४ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मंगलबार थप चार कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आरएसडिसी लघुवित्त, अपी पावर कम्पनी, नेको इन्स्योरेन्स र साधना लघुवित्त बोनस से यर सुचिकृत भएको हो ।
१) आरएसडिसी लघुवित्त
नेप्सेमा आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस बापतको ६ लाख ४४ हजार १२४ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
२) अपी पावर कम्पनी
नेप्सेमा अपी पावर कम्पनीको ७.५ प्रतिशत बोनस बापतको २८ लाख ८३ हजार ६८६ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
३) नेको इन्सयोरेन्स
नेप्सेमा नेको इन्सयोरेन्सको १५ प्रतिशत बोनस बापतको २६ लाख २४ हजार ८१८.२० कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
४) साधाना लघुवित्त वित्तिय सस्था
नेप्सेमासाधाना लघुवित्त वित्तिय सस्थाकाे १९ प्रतिशत बोनस बापतको ६ लाख १० हजार ३२८.४५ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १४:४६












