२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

१४ चैत, काठमाडाैं । कर्णाली प्रदेश सरकारले चैत १६ गते बिहीबार बिदा दिएको छ।  रामनवमीको अवसरमा बिहीबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव निधिराज न्यौपानेले जानकारी दिए।

गत फागुन २९ गते बसेको मन्त्रिपरिषदको बैठककाे निर्णय अनुसार साे दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा बिदा दिइएको उनले बताए ।

प्रकाशित मिति : March 28, 2023 at 1:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/