१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल


१२ चैत, सुर्खेत । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताएका छन् ।

आज बिहान सुर्खेत आइपुगेका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उनले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे । उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १४:१८