१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेरुडे लघुवित्तको संशोधित ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

१ चैत, काठमाडाैं । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले संशोधित ब्याजदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकको दबाबपछि संस्थाले संशोधित ब्याजदर सार्वजनिक गरेको हो।

 सार्वजनिक ब्याजदर अनुसार लघुवित्तले कर्जातर्फ अधिकतम १५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि लघुवित्तले अधिकतम २० प्रतिशत सम्म ब्याजदर लिने गरेको थियो । त्यस्तै,लघुवित्तले बचत तफ न्युनतम ७ दशमलव ५ प्रतिशत र अधिकतम १० प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १६:५३