१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

विदेशी मुद्रा सञ्चिति लक्ष्य भन्दा बढी, यस्तो छ अर्धवार्षिक समीक्षा

१७ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै विदेशी मुद्रा सञ्चिति लक्ष्य भन्दा बढी भएको जनाएको छ ।  राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०७९ पुस मसान्तमा ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको जनाएको छ ।

यस्तो छ अर्धवार्षिक समिक्षाको प्रतिवेदन

 

प्रकाशित मिति : February 10, 2023 at 12:02 pm