१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

२२ माघ, काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । एमलोइडोसिस् रोगबाट पीडित ७८ वर्षीय मुसर्रफ केही दिनयता अस्पताल भर्ना भएर भेन्टिलेटर उपचार भइरहेको थियो ।

पाकिस्तानका पूर्व सेनाप्रमुखसमेत रहेका मुसर्रफको निधनमा सेनाले पनि समवेदना दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : February 5, 2023 at 1:24 pm