१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

नेप्सेमा ७३ लाख २३ हजार कित्ता बाेनस सेयर सूचिकृत

१७ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । नेप्सेमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४ प्रतिशत बाेनस बापतकाे ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

सूचिकृत भएको कम्पनीकाे उक्त सेयर लगानीकर्ताले अब भोली बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १३:०१