३ असार २०८१, सोमबार | Mon Jun 17 2024

साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकले दियाे सैद्धान्तिक सहमति


१६ माघ, काठमाडाैं । साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति प्रदान गरेको छ। याेसँगै अब दुवै संस्थाले साधारणसभा आह्वान गरेर मर्जर प्रस्ताव पारित गराउने बाटो खुलेको छ। गत भदौ ३१ गते २ संस्थाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो ।

१००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको थियो । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार ११:०९