१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

सेयर बजार बन्द, अब कहिले खुल्छ ?

८ माघ, काठमाडौं । सेयर बजार बन्द हुने भएको छ । आज माघ ८ गते आइतबार सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारणले आज सेयर काराेबार बन्द हुने भएकाे हाे । अब नेप्से भाेलि माघ ९ गते साेमबार बिहान ११ बजेदेखि खुल्ने छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १०:१४