२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

तस्बिरमा हेर्नुहाेस् शीतल निवासकाे सपथग्रहण कार्यक्रम

३ माङ, काठमाडाैं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् आज विस्तार भएको छ । गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज माघ ३ गते मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

मंगलबार नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । विस्तारसँगै मन्त्रिपरिषदको संख्या २२ पुगेको छ । जसमा प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र दुई राज्यमन्त्री छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १४:४५