२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

उपप्रधान तथा उर्जा मन्त्री बने राजेन्द्र लिङ्देन

३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा लिङ्देनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यससँगै सरकारमा ४ उपप्रधानन्त्री भएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १३:१३