९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

बीमा प्राधिकरणले दियाे अजोड र युनाइटेड इन्योरेन्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति

३ माघ, काठमाडाैं । अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्योरेन्सबीचको मर्जरलाई नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति दिएकाे छ । प्राधिकरणको पुष २९ गतेको पत्रबाट अजोड र युनाइेटलाई एकआपसमा गाभ्न र गाभिन प्रक्रियामा जान सहमति प्रदान गरेको हो ।

यी दुवै कम्पनीबीच पुष २६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । स्वाप रेसियो भने डीडीएको आधारमा तय हुने दुवै कम्पनीको सहमति रहेको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ११:४३