२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एमाले नेता हरि उप्रेती रक्षा मन्त्रीमा नियुक्त

३ माघ, काठमाडाैँ । एमाले नेता हरि उप्रेती रक्षा मन्त्रीमा नियुक्त भएका छन । सर्लाहीबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिभामा विजयी भएका उप्रेती रक्षामन्त्रीमा नियुक्त भएका हुन । उनी यसअघि पनि प्रतिनिधिसभामा सर्लाहीबाटै विजयी भएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ११:१९