२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

दोस्रो किस्ताको विस्तारमा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, नयाँ मन्त्रीको सपथ १ बजे

३ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो किस्तामा मन्त्रिपरिषद्लाई आज पूर्णता दिँदैछन । दिउँसो १ बजे २५ सदस्य मन्त्री परिपरिषद्का बाँकी सदस्यले पद तथा गोपनियताको सपथ लिँदैछन ।

सोमबार राति सत्तारूढ दलहरूको बीचमा भागवण्डा टुंगिएपछि आज मन्त्रीहरू नियुक्त गर्न लागिएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको जानकारी दिएका छन ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०७:५४