५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

यस्ताे छ ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदर


१ माघ, काठमाडाैं । ग्लोबल आइएमई बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत ब्याजदर र अधिकतम मुद्दती खातामा १२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले बचत खाता अन्तर्गत रेमिट्यान्स बचत खातामा १२ प्रतिशत ब्याजदर तोकेको हो ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १०:३४