५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नबिल बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर, कुन खातामा कति व्याज ?


१ माघ, काठमाडाैं । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले माघ महिनाका लागि ब्याजदर घटाउँदै बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याज दिने जनाएकाे छ ।

बैंकले मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म दिने भएकाे छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज प्रदान गर्ने छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार ०९:४७