२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा गगन थापासहित ४ जनाको असहमति

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा लिखित असहमति जनाएका हुन् ।

प्रकाशित मिति : 13:20