२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गण्डकीमा मन्त्रिपरिषद् गठन, एमाले, माओवादी र राप्रपाबाट एक/एक मन्त्रीले लिए सपथ

२५ पुस, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन । सोमबार मुख्यमन्त्रीमा सपथ लिएका अधिकारीले तीन जनालाई विना विभागिय मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् गठन गरेका हुन । गण्डकीमा एमालेबाट सीता सुन्दास, माओवादीबाट हरि बहादुर चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री बनेका छन । उनीहरूले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका छन ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १८:२१